नियम १६
…….. नेपाली सैनिक मानिने
यस नियमावली बमोजिम सेवामा प्रवेश गरेका भूतपूर्व सैनिक सेवामा रहेसम्म ……… नेपाली सैनिक मानिने छन् र त्यस्ता भूतपूर्व
सैनिकलाई विभागीय तथा सैनिक कारवाही गर्ने सम्बन्धमा सैनिक ऐन तथा सो अन्तर्गत बनेको नियमको व्यवस्था लागू हुनेछ ।